Template:Wq/ne/आजको कथन/जनवरी

जनवरी, {{{1}}} edit

' ' ' '


६, जनवरी
मन्दिर जाऊ माग्न होइन जो मिलेको छ त्यसको लागि धन्यवाद दिएर आउ माग्छौ भने तिमी मगन्ते भिखारी हो ।🙏

~अज्ञात~

हेर्नेवार्तासम्पादन

७, जनवरी
हामी धर्म र चिन्तन विना रहन सक्छौ तर मानवीय प्रेम विना रहन सक्दैनौ

~दलाई लामा~

हेर्नेवार्तासम्पादन

'

९, जनवरी
कुनै मानिसको वास्तविक चरित्र तब निस्किञ्छ जब ऊ नशामा हुन्छ ।

~चार्ली चापलिन~

हेर्नेवार्तासम्पादन

१०, जनवरी
न चोरले चोर्छ नराजालाई कर तिर्नु पर्छ नदाजु भाईलाई बाँड्नु पर्छ नबोक्न भारी हुन्छ जति खर्चगरो त्यति बढ्ने संसार कै सबै धनमा श्रेष्ठ धन विद्या हो ,

~आचार्य चाणक्य~

हेर्नेवार्तासम्पादन

११, जनवरी
मनको अशुद्धता लालच हो, जिब्रोको अशुद्धता असत्य हो , आँखा अशुद्धता कुनै अन्य पुरुषकी पत्नीको सुन्दरता र उसको धन मा कुदृष्टि गर्नु हो । कानको अशुद्धता अरुको बारेमा नराम्रो सुन्नु हो ।

~गुरु नानक~

हेर्नेवार्तासम्पादन

१२, जनवरी
स्वामी विवेकानन्द
धर्मांतरणले कट्टरता, साम्प्रदायिकता, र अशान्तिलाई जन्म दिन्छ । यसले देशवासीलाई र सत्पुरुषहरुलाई निराशाको अन्धकारमा डुबाउछ ।

~स्वामी विवेकानन्द~,~धर्मान्तरण~

हेर्नेवार्तासम्पादन

' ' ' '

१७, जनवरी
सिंहदरवार होस् कि स्यालदरवार , भोलिवादलाई शिरोधार्य नगर्ने अड्डाअदालत पाउनु प्याज नखाने बाहुन भेट्टाऊनुजस्तो गाह्रो भैसक्यो अब ।

~भैरव अर्याल~

हेर्नेवार्तासम्पादन

१८, जनवरी
एउटा भुललाई अर्को भुलले सच्याउन सक्तैन

~विश्वेश्वरप्रसाद कोइराला~

हेर्नेवार्तासम्पादन

१९, जनवरी
सबै चिजहरु अनित्य छन्, त्यसैले कुनै पनि वस्तुप्रति आशक्त नहोऊ ।

~गौतम बुद्ध~

हेर्नेवार्तासम्पादन

२०, जनवरी न्यायले कमाएको धनले परिवारको पालन गर

' ' ' ' ' ' ' '

२९, जनवरी
आफ्नो इज्जत चाहनेले अरुको इज्जत गर्न जान्नुपर्छ।

~महात्मा गान्धी~

हेर्नेवार्तासम्पादन

' '