Template:Wq/ne/आजको कथन/जनवरी
जनवरी, {{{1}}}
edit' ' ' '
६, जनवरी
हेर्ने – वार्ता – सम्पादन
“ | मन्दिर जाऊ माग्न होइन जो मिलेको छ त्यसको लागि धन्यवाद दिएर आउ माग्छौ भने तिमी मगन्ते भिखारी हो ।🙏 | ” |
~अज्ञात~
७, जनवरी
हेर्ने – वार्ता – सम्पादन
“ | हामी धर्म र चिन्तन विना रहन सक्छौ तर मानवीय प्रेम विना रहन सक्दैनौ | ” |
'
१०, जनवरी
हेर्ने – वार्ता – सम्पादन
“ | न चोरले चोर्छ नराजालाई कर तिर्नु पर्छ नदाजु भाईलाई बाँड्नु पर्छ नबोक्न भारी हुन्छ जति खर्चगरो त्यति बढ्ने संसार कै सबै धनमा श्रेष्ठ धन विद्या हो , | ” |
११, जनवरी
हेर्ने – वार्ता – सम्पादन
“ | मनको अशुद्धता लालच हो, जिब्रोको अशुद्धता असत्य हो , आँखा अशुद्धता कुनै अन्य पुरुषकी पत्नीको सुन्दरता र उसको धन मा कुदृष्टि गर्नु हो । कानको अशुद्धता अरुको बारेमा नराम्रो सुन्नु हो । | ” |
१२, जनवरी
हेर्ने – वार्ता – सम्पादन
“ | धर्मांतरणले कट्टरता, साम्प्रदायिकता, र अशान्तिलाई जन्म दिन्छ । यसले देशवासीलाई र सत्पुरुषहरुलाई निराशाको अन्धकारमा डुबाउछ । | ” |
' ' ' '
१७, जनवरी
हेर्ने – वार्ता – सम्पादन
“ | सिंहदरवार होस् कि स्यालदरवार , भोलिवादलाई शिरोधार्य नगर्ने अड्डाअदालत पाउनु प्याज नखाने बाहुन भेट्टाऊनुजस्तो गाह्रो भैसक्यो अब । | ” |
१९, जनवरी
हेर्ने – वार्ता – सम्पादन
“ | सबै चिजहरु अनित्य छन्, त्यसैले कुनै पनि वस्तुप्रति आशक्त नहोऊ । | ” |