भैरव अर्याल (वि. सं. १९९३ - वि. सं. २०३३) प्रसिद्ध हास्यव्यङ्ग्यकार हुन्। उनका हास्यव्यङ्ग्यका निबन्ध निकै चर्चित छन्।
विकिपिडियामा Wq/ne/भैरव अर्यालको बारेमा एक लेख छ। |
कथनहरू
edit- सिंहदरवार होस् कि स्यालदरवार , भोलिवादलाई शिरोधार्य नगर्ने अड्डाअदालत पाउनु प्याज नखाने बाहुन भेट्टाऊनुजस्तो गाह्रो भैसक्यो अब ।