स्रोत अज्ञात र जसको बारेमा कुनै जानकारी छैन तर उक्ति प्रचलनमा छन्।
उक्ति
edit- मुस्कान तपाइको सुन्दरतामा सुधार गर्ने एउटा सस्तो तरीका हो ।
- तपाईले आफ्नु मुस्कान हराउनु भएको छैन । यो ठिक तपाइको नाक मुनि छ । तपाइले बिर्षेको मात्र हो त्यो त्यहाँ थियो ।
- भनाइ छ, ‘तिमी उसलाई माया गर अथवा घृणा, तर उसलाई बेवास्ता भने गर्न सक्दैनौ ।
- मुस्कान कसैकाे पेवा हाेईन अाफैले कमाएकाे पाैरख हाे त्यसैले जिन्दगि भर हास्नुहोस ।