आमा वा माता कुनै बच्चालाई जन्म दिने र पालनपोषण गर्ने अथवा शुकाणुसँग मिलेर बच्चाको बिकासको लागि अण्ड प्रदान गर्ने महिलालाई भनिन्छ।
भनाई
edit- भगवान सबै तिर हुन सक्दिनन् यसैले उनले आमा बनाए ।
- म जो हु वा जो बन्ने आशा राख्दछु, त्यसको श्रेय मेरी आमालाई जान्छ ।
- आमाको काख कोमल हुन्छ जहाँ बच्चाहरू सुत्दछन् ।
- तिमी मलाइ एक असल आमा देउ म तिमीलाई एक असल राष्ट्र दिनेछु ।
- यदि मैले कतैबाट प्रेम सिकेको छु भने त्यो मेरी आमाको देन हो ।
- जो मानिसको साथमा ममतामयी आमा हुन्छिन्, ऊ कहिल्यै गरिब हुन सक्दैन ।
- यदी तिमि निस्वार्थ मायाको खोजीमा छाै भने, अामाको काखमा जाउ ।
- आज मैले जती गरे यी सबैका लागि म मेरी आमा प्रती ऋणी छु ।
- दिल खोलेर रूनका निम्ती सबैभन्दा उत्तम ठाउँ आमाको काख हो ।
- मेरी आमा जिउदो भगवान (चमत्कार) हुनुहुन्छ ।
- संसारको सबैभन्दा धनी मानिस पनि आफ्नो आमा बिना त गरिब नै हुन्छ ।