Wq/ne/अब्राहम लिङ्कन
अब्राहम लिङ्कन (१२ फरवरी, १८०९ - १५ अप्रैल १८६५ ) अमेरिका का १६औं राष्ट्रपति थिए। यिनको कार्यकाल १८६१ देखि १८६५ सम्म थियो। यी रिपब्लिकन पार्टीदेखि थिए। उनले अमेरिकालाई उसको सबैभन्दा ठूलो संकट-गृहयुद्ध (अमेरिकी गृहयुद्ध )बाट पार लगाएका थिए । अमेरिकामा दास प्रथा अन्त गर्ने श्रेय अब्राहम लिङ्कननै जान्छ ।
कथन
edit- तपाइको जीवनमा बर्षहरुको मात्रा हुदैन तर तपाइको जीवनमा बर्षहरुमा जीवनको मात्रा महत्त्वपूर्ण हुन्छ ।
- प्रजातन्त्र भनेको जनताको, जनताको लागि, जनता द्वारा गरिने शासन पद्दती हो ।
- मलाई रूख ढाल्न छ घण्टा देउ र म पहिलो चार घण्टा बन्चरो उदाउन लगाउनेछु ।
- मित्र त्यो हो जसको तिम्रो जस्तै समान शत्रू हुन्छ ।
- भविष्यको बारे एउटा राम्रो कुरा के हो भने यो एकपटक अवश्य आउदछ ।
- मेरो चिन्ता तिमी असफल भएका प्रति होइन कि असफलताका बाबजुद तिमीले नदिएको निरन्तरता प्रति छ ।
- अन्त्यमा यो गनिदैन कि जीवनमा कति वर्ष बाच्यौं बरू यो गनिन्छ कि वर्षमा कति जीवन बाँच्न सक्यौं ।
- आफैमा विभाजित गृह कहिल्यै पनि माथी उठ्न सक्दैन ।
- तिमीले सबै व्यक्तिलाई केही समय र केही व्यक्तिलाई सधैभरी मूर्ख बनाउन सक्दछौ तर सबैलाई सधै मूर्ख बनाउन सक्दैनौं ।
- म अहिले जँहा छु र जे बन्ने बन्ने आशामा छु, यसका लागि म मेरी आमा प्रति रिणी छु ।
- म मेरी आमाका प्राथनाहरू अझै सम्झन्छु जसले मलाई पच्छ्याइरहन्छन । जसले म बन्नमा हरदम सहयोग गरिरहन्छ ।
स्रोत
edit विकिपिडियामा Wq/ne/अब्राहम लिङ्कनको बारेमा एक लेख छ। |