Template:Wq/ne/आजको कथन/मार्च
मार्च, {{{1}}} edit
१, मार्च
हेर्ने – वार्ता – सम्पादन
“ | जुन विचार कार्य रुपमा परिणत हुन सक्दैन त्यस्तो विचारलाई गर्भपातसंग तुलना गरिन्छ, त्यसैगरी जुन कार्य विचारमाथी आधारीत हुदैन, त्यस्तो कार्य अस्तव्यस्तता र अराजकतामा गणना हुन्छ । | ” |
२, मार्च
हेर्ने – वार्ता – सम्पादन
“ | आफ्ना विचारहरुलाई खराव काम हुन नपाओस भन्ने कुरमा सजग राखौं किनभने हामीजस्तो रोप्छौं, त्यस्तै टिप्छौं । त्यसैले आफ्नो विचारलाई उच्च बनाउनुहोस्, श्रद्धा र दृढतालाई अपनाउनुहोस् । | ” |
५, मार्च
हेर्ने – वार्ता – सम्पादन
“ | तिव्र इच्छाको बोझले नकिचिएको स्वतन्त्र विचार मात्रै सौन्दर्यको कल्पना हुन सक्छ । | ” |
७, मार्च
हेर्ने – वार्ता – सम्पादन
“ | जस्तो हाम्रो विचार रहेको हुन्छ, त्यस्तै नै हाम्रो शारिरीक स्थिती हुन्छ, शरिरीक स्थिती विचार भन्दा विपरीत हुन विल्कुलै असम्भव हुन्छ । | ” |
८, मार्च
हेर्ने – वार्ता – सम्पादन
“ | सफलताका तीन सूत्रहरू छन्, एक, कहिल्यै हरेस नखाउ, दुई, कहिल्यै हरेस नखाउ र तीन कहिल्यै हरेस नखाउ । | ” |
' ' ' '
१३, मार्च
हेर्ने – वार्ता – सम्पादन
“ | डनलाई त ११ मुलुकहरूका पुलीस खोज्दै छन्, तर डनलाई पकडन अफ्ट्यारो मात्र होइन असम्भव छ। | ” |
~डन~
१४, मार्च
हेर्ने – वार्ता – सम्पादन
“ | हरेक व्यक्ति सक्षम हुन्छ । तर यदि तिमीले माछालाई रुख चढ्न नसकेको आधारमा मूल्यांकन गर्छौ भने उसलाई सधै असक्षम ठान्नेछौ । | ” |
' ' ' ' '
२०, मार्च
हेर्ने – वार्ता – सम्पादन
“ | स्कुलमा म आफ्नो कक्षामा राम्ररी पढाई गर्न सक्दिनथे । त्यो एकदमै राम्रो कक्षा थियो । मेरो कक्षाकार्य एकदमै नराम्रो हुन्थ्यो । मेरो लेखाइले शिक्षकलाई निराश तुल्याउँथ्यो । तर, मेरा सहपाठीहरुले मलाई आइस्टाइन नामले बोलाउथे । त्यो सायद उत्कृष्ट संकेत थियो । | ” |
' ' ' ' ' ' ' ' '
३०, मार्च
हेर्ने – वार्ता – सम्पादन
“ | म चित्रकलाको सपना देख्छु र त्यसपछि म मेरो सपना अरुलाई देखाउँछु। | ” |
'