आध्यात्मिक गुरु र विचारकका रूपमा चिनिनुहुन्छ। सन् १८८० मा भारतको कश्मीरको नेहरू परिवारमा जन्मनुभएका खप्डतबाबा विक्रम संवत १९८६मा नेपाल आउँनुभएको थियो। संन्यास लिनु पूर्व उहाँ प्रतिभावान् डाक्टर हुनुहुन्थ्यो।
कथन
edit- एकाग्रतापुर्वकको विचारले असम्भवलाई पनि सम्भव बनाउँछ ।
- दृढ विचार भएको मानिसको अधिनमा भाग्य हुन्छ ।