Template:Wq/ne/आजको कथन/डिसेम्बर

डिसेम्बर, {{{1}}} edit

१, डिसेम्बर
मानिस ठुलो हुनपट्टि नलागनु असल हुनपट्टि लागनु्।

~विश्वेश्वरप्रसाद कोइराला~

हेर्नेवार्तासम्पादन

२, डिसेम्बर
सत्यलाई माया गर्ने व्यक्ति दार्शनिक हुन्छन।

~सुकरात~

हेर्नेवार्तासम्पादन

३, डिसेम्बर
मलाई सफलताको उपाय थहाँ छैन तर यो थहाँ छ की सबैलाई खुसि बनाउने प्रयत्न असफलको उपाय हो ।

~बिल कोस्बी~

हेर्नेवार्तासम्पादन

४, डिसेम्बर
कहिले कही सानु निर्णय पनि जीवनलाई सधैको लागि बदलिन सक्छ ।

~केरि रसैल~

हेर्नेवार्तासम्पादन

५, डिसेम्बर
जो तपाई बन्न योग्य हुनु हुन्थ्यो त्यो बन्न कहिले ढिलो भएन ।

~जर्ज इलियट~

हेर्नेवार्तासम्पादन

६, डिसेम्बर
जुन चिजलाई तपाई बदलिन सक्नु हुन्न तपाईले त्यसलाई अबश्य गर्नु पर्छ ।

~स्पेनी कहावत~

हेर्नेवार्तासम्पादन

७, डिसेम्बर
कर्म सफलताको मूल हो

~पाब्लो पिकासो~

हेर्नेवार्तासम्पादन

८, डिसेम्बर
तपाईले आफ्नु मुस्कान हराउनु भएको छैन । यो ठिक तपाइको नाक मुनि छ । तपाइले बिर्षेको मात्र हो त्यो त्यहाँ थियो ।

~अज्ञात~

हेर्नेवार्तासम्पादन

'

१०, डिसेम्बर
तपाइको इच्छा बिना कोई पनि तपाईलाई तुच्छ हुने अनुभूति गराउन सक्दैन ।

~एलेयनोर रूजवेल्ट~

हेर्नेवार्तासम्पादन

११, डिसेम्बर
मुस्कान तपाइको सुन्दरतामा सुधार गर्ने एउटा सस्तो तरीका हो ।

~अज्ञात~

हेर्नेवार्तासम्पादन

१२, डिसेम्बर
गल्तीदेखि नसिक्नु नि एकमात्र गलती हो ।

~रबर्ट फ्रिप्प~

हेर्नेवार्तासम्पादन

१३, डिसेम्बर
भनाइ छ, ‘तिमी उसलाई माया गर अथवा घृणा, तर उसलाई बेवास्ता भने गर्न सक्दैनौ ।

~अज्ञात~

हेर्नेवार्तासम्पादन

१४, डिसेम्बर
जब सम्म कोई व्यक्तिद्वारा आफुले गर्न सक्ने संभावना भन्दा अधिक कार्य गरिदैन तब सम्म त्यो व्यक्तिद्वारा ती सबै कार्य हुदैनन जो त्यो गर्न सक्छ ।

~हेनरी ड्रम्मन्ड~

हेर्नेवार्तासम्पादन

१५, डिसेम्बर
सम्पत्ति त्यस व्यक्तिको हुन्छ जो यस्को आनन्द लिन्छ न कि त्यस व्यक्तिको जो यसलाई आफू संग राख्छ।

~अफगानी उक्तिहरू~

हेर्नेवार्तासम्पादन

१६, डिसेम्बर
मेरो मित्र नै मेरो सम्पदा हो ।

~एमिली डिकिन्सन~

हेर्नेवार्तासम्पादन

१७, डिसेम्बर
जब सम्म तिमी आंतरिक रूपले (आफु भित्र) शान्ति खोज्न सक्दैनौ भने यसलाई अन्यत्र कही खोज्नु बेकार छ ।

~एल. ए. रोशेफोलिकाउल्ड~

हेर्नेवार्तासम्पादन

' ' ' ' '

२३, डिसेम्बर
मुस्कान कसैकाे पेवा हाेईन अाफैले कमाएकाे पाैरख हाे त्यसैले जिन्दगि भर हास्नुहोस ।

~अज्ञात~

हेर्नेवार्तासम्पादन

' ' ' '

२८, डिसेम्बर
देशको मूल समस्या दरिद्रता हो र त्यसको कारण अज्ञानता हो ।

~वीरेन्द्र शाह~

हेर्नेवार्तासम्पादन

' '

३१, डिसेम्बर
अन्त्यतर्फ हामी शत्रूका कठोर शब्दहरू होइन बल्की मित्रका कठोर मौनताहरू सम्झन्छौ । -

~मार्टिन लुथर किङ~

हेर्नेवार्तासम्पादन