Wq/ne/जर्ज इलियट

< Wq‎ | ne
Wq > ne > जर्ज इलियट

म्यारी ऐन इभ्यान्स् (२२ नोमेम्बर १८१९ – २२ डिसेम्बर १८८०; अन्य नाम: म्यारी ऐन वा मारिएन), साहित्यिक नाम: जर्ज इलियट, अंंग्रेजी उपन्यासकार, पत्रकार, अनुवादक र रानी भिक्टोरिया कालकी मुख्य लेखिका थिइन ।

उनको मुख्य सात उपन्यासहरू ऐडम ब्एड (१८५९), द मिल अन द फल्स (१८६०), सिलास् मार्नेर (१८६१), मिडेलमार्च (१८७१–७२), र ड्यानियल डेरोन्डा (१८७६) हुन् ।

कथनहरू edit

  • खाली पेट कोहि व्यक्ति बुध्दिमान हुन सक्दैन।
  • जो तपाई बन्न योग्य हुनु हुन्थ्यो त्यो बन्न कहिले ढिलो भएन ।

स्रोत edit