Template:Wq/ne/आजको कथन/१२, नोभेम्बर


रहेछ संसार निशा समान,

आएन ज्यूँदै रहँदा नि ज्ञान । आखिर श्रीकृष्ण रहेछ एक, न भक्ति भो, ज्ञान, न भो विवेक

~लक्ष्मीप्रसाद देवकोटा~