Wy/ne/मनकामना यात्रा

< Wy‎ | ne
Wy > ne > मनकामना यात्रा

मनकामना यात्रायो मन्दिर, गोरखा जिल्लाको सदरमुकामबाट दक्षिणपुर्वी भागमा अवस्थीत छ । यो मन्दिर सदरमुकामको पोखरीथोक वजारदेखि १२ किलोमिटर दक्षिण तनहू, आँवुखैरेनीदेखि ५ किलोमिटर पूर्व र चितवन मुग्लिनबाट २६ किलोमिटर उत्तरमा अवस्थित छ । समुद्री सतहदेखि १३०३ मिटर अग्लाईमा अवस्थित यो मन्दिरको परिसरबाटबाट दक्षिणतर्फ महाभारत लेक र छिम्केश्वरी डाँडाका साथै उत्तरतर्फ अन्नपुर्ण, हिम्चुली र मनास्लु हिमालका थुम्कोहरु देख्न सकिन्छ । भने, मन्दिर प्ररङगणबाट दुवै क्षितिजमा सुर्यादय सुर्यास्तका मनमोहक दृष्य देख्न सकिन्छ ।

गोरखा जिल्लामा रहेको मनकामना मन्दिर

विस्तृत edit