Wy/ne/जनकपुर

< Wy‎ | ne
Wy > ne > जनकपुर

जनकपुर धनुषाको सदरमुकाम पनि हो। यहाँ नेपालको प्रसिद्ध मन्दिर जानकी मन्दिर छ। जनकपुर नगरलाई मैथिली संस्कृतिको केन्द्र मानिनो छ।जनकपुर अथवा जनकपुरधाम दक्षिण पूर्व नेपालको जनकपुर अञ्चल अन्तर्गत धनुषा जिल्ला जनकपुर नगरपालिकामी अवस्थित छ। यो शहर नेपालको तराईमाक पडन्छ रे यईलाई साँस्कृतिक, ब्यापारिक तथा राजनैतिक दृष्टिकोणले महत्वपूर्ण मानिन्छ। यो नेपालको राजधानी काठमाडौं बाटी ४०० कि.मि. दक्षिण पूर्वमा छ।

जानकी मन्दिर

जनकपुरमा हेर्ने ठाउँ edit

  • जानकी मन्दिर
  • मिथिला कला
  • धनुषाधाम
  • नेपाल रेल्वे
  • गंगासागर
  • जनकपुर आन्तरिक विमानस्थल
  • राम मन्दिर
  • राजदेवी मन्दिर