Wy/ne/चितवन राष्ट्रिय निकुञ्ज

< Wy‎ | ne
Wy > ne > चितवन राष्ट्रिय निकुञ्ज
  • स्थापनाः २०३० साल (सन् १९७३)
  • म. क्षे. स्थापनाः २०५३ साल (सन् १९९६)
  • क्षेत्रफलः ९५२.६३ वर्ग कि.मि.
  • म. क्षे. क्षेत्रफलः ७२९.३७ वर्ग कि.मि.

चितवन राष्ट्रिय निकुञ्ज पहिले शाही चितवन राष्ट्रिय निकुञ्ज) (चि.रा.नि.) नेपालको सबैभन्दा पहिलो तथा सबैभन्दा पुरानो राष्ट्रिय निकुञ्ज हो। यसको स्थापना सन् १९७३ मा गरिएको हो। यस निकुञ्जलाई सन् १९८४ मा युनेस्को विश्व सम्पदा क्षेत्रमा सूचीकृत गरिएको हो। यसको क्षेत्रफल Template:Wy/ne/Convert छ। यसको अवस्थिति उचाई तल्लो नदी उपत्यकामा Template:Wy/ne/Convert देखि चुरे पहाड क्षेत्रमा Template:Wy/ne/Convert सम्म रहेको छ।[1] जैविक विविधताको धनी यो निकुञ्ज नेपालको मध्य तराईमा अवस्थित छ। यस निकुञ्जको मुख्य कार्यालय कसरामा रहेको छ जसकारण सबै प्रकारका प्रशासनिक कामहरू कसराबाटै हुने गर्दछ।

चितवन राष्ट्रिय निकुञ्ज- हात्ती सफारी


कसरी जाने edit

सन्दर्भ सामग्री‍ edit

Template:Wy/ne/Reflist

  1. नेपाल जैविक विविधता अनुसन्धान पुस्तक