"इजा" भन्ने शब्द कुमाउनी भाषामा पनी पाइन्छ। यसको उल्था नेपाली भाषामा आमा भन्ने हुन्छ। यसको प्रयोग सुदुरपश्चिम र उत्तराखण्ड मा हुन्छ। नेपाली भाषा खस भाषाको विकसित रुप हो। त्यही भएर आजपनी उत्तराखण्डका कुमाउनी भाषाहरू नेपाली भाषा सित मिल्दा जुल्दा छन्। उत्तराखण्ड भारतमा पर्ने भएकाले त्यहाँका कुमाउनी भाषामा हिन्दी भाषाको असर परेको पाइन्छ।
डोटेली
editपद वर्ग
editनामपद
माने
editआफु लाई जनम दिनेइ स्त्री, नन्दिना जर्माया की स्वाःनीमान्स
उदाहरण
edit- इजा शब्द सुण्ण्या बखत सप्पै का दिमाग मी जर्मौन्या मान्स भणीबर आउँछ।
- इजा का हात को खनाइ भउतै स्वादि लागन्छ।
उल्था
edit- नेपालीः आमा
- अङरेजी: mother, mom