अ
edit- देवनागरी वर्णमालाको स्वरवर्णमध्ये पल्लो स्वरवर्ण; परम्परागत रूपमी कण्ठस्थानबठे उच्चारण हन्या ह्रस्व स्वरवर्ण मानिएको रे भाषाविज्ञानअनसार आधाखुला, केन्द्रीय स्वरवर्ण; लेख्य रूपमी सो स्वरवर्णको प्रतिनिधित्त्व अद्या लिपिचिह्न ।
- लेखाइको क्रममी विषयवस्तुको वर्गीकरण वा विभाजन उपविभाजनका निउति स्वरवर्णको प्रयोग अद्याबेला दिइन्या क्रमबोधक पल्लो चिह्न ।
अ
editव्युत्पत्ति
editसंस्कृत
नाम
edit- ॐ भितर अन्तर्निहित मानिएका अ+उ+म् तीन ध्वनिमध्ये विष्णुलाई बुझाउने पहिलो ध्वनि । (उ तथा म् ध्वनि क्रमशः शिव र ब्रह्मलाई बुझाउने माणिन्छ ।)
- संस्कृत एकाक्षरी कोशअनुसार मूलतः विष्णुलाई जनाउने मङ्गलवाची शब्द ।
पूर्वसर्ग
edit- शब्दका अगाडि लागी अभाव, भिन्नता, विपरीतता आदि अर्थ बुझाउन्या पूर्वसर्ग ।
उदाहरण
edit- अगति
- अज्ञान
- अफाप
- अयोग्य
निपात
edit- झर्को, गाली, बेवास्ता, अस्वीकार आदि बुझाउन आवेगका अवस्थामा प्रयोग गरिन्या विस्मयादिबोधक शब्द; आ ।
उदाहरण
edit- अ, बिनसित्ति कति चलेको ?
- अ, म यति बेला बजार जान्नँ ।