Wq/ne/हेनरी फोर्ड

< Wq‎ | ne
Wq > ne > हेनरी फोर्ड

Right हेनरी फोर्ड(३० जुलाई १८६३ – ७ अप्रिल १९४७), एक अमेरिकी उद्योगपति तथा फोर्ड मोटर कम्पनीका संस्थापक हुन ।

कथन edit

  • “उनी एक धनी बाउको छोरा हुन र म एक गरीब बाउको छोरा हूँ”

[1]

  • कुनै पनि ग्राहकले कारमा कुनै पनि रङ पेन्ट गरेको हुन सक्छ जुन त्यो लामो कालो जस्तो लाग्छ।
  • विफलता बस पुनः शुरू गर्ने अवसर हो, यो पटक अझै अधिक बुजेर ।
  • हर एक चीजबाट पहिली तैयार हुनु' सफलताको रहस्य हो ।
  • भेट हुनु सुरुवात हो। संगै रहनु प्रगति हो। र, संगै काम गर्नु सफलता हो।
  • असफलता भनेको फेरी कामको सुरुवात गर्ने अवसर हो । अझ राम्रोसंग सुरुवात गर्ने अवसर।
  • मेरो सबैभन्दा असल र नजिकको साथी त्यो हो, जसले म भित्र भएको क्षमतालाई बाहिर ल्याईदिन्छ।
  • यदि व्यक्ति निरन्तर अगाडी बढ्ने प्रयत्न गरिरहेको छ भने सफलताले पनि बाटो बनाइरहेको हुन्छ।
  • यदि तिमीले कुनै कुरा गर्न सक्छु भन्ने सोच्छौ भने पनि तिमी सही छौ र कुनै कुरा गर्न सक्दिन भन्ने सोंच्छौ भने पनि तिमी सही छौ। किनकी तिम्रो सफलता, तिम्रो सोंचमा भर पर्छ ।
  • कुनै व्यवसायले पैसा मात्र दिन्छ तर सन्तुष्टी, ईज्जत, सामजिक फाईदा दिंदैन भने त्यो व्यवसाय काम नलाग्ने व्यवसाय हुन्छ।
  • जब कुनै पनि कुरा तिम्रो विपरितमा गइरहेको छ भने, यो सम्झ की, हवाईजहाज हावासंगै होइन, हावा को विपरित दिशा भएर उड्छ।
  • जब तिमीले आफ्नो लक्ष्यमा केन्द्रित भएर हेर्न छोड्छौ, तब मात्र बाटोमा अवरोधहरु देखिन्छन्।
  • कोही पनि मानिसले तिमीलाई नदेखेको समयमा पनि तिमीले राम्रो काम गर्छौ भने तिमी गुणवान व्यक्ति हौ।
  • यदि तिमीले कामलाई सानो-सानो भागमा बाढेर गर्न थाल्छौ भने, कुनै पनि काम असम्भव हुँदैन।
  • मानिसहरुले समस्याको समाधानको उपायमा भन्दा त्यो समस्यालाई भित्र सोंचेर बसेर समय खेर फाल्छन् ।
  • सानो गल्ती पनि जीवनको ठूलो उपलब्धि बन्नसक्छ।

स्रोत edit

संदर्भ edit

  1. एउटा होटल बालाले सोधेको प्रश्न तपाइको छोरो आउदा सबै भन्दा महंगो कोठा सोध्छ अनि तपाई सबै भन्दा सस्तो यस्को उत्तर हो