Wq/ne/हरिवंश आचार्य

< Wq‎ | ne
Wq > ne > हरिवंश आचार्य

हरिवंश आचार्य (वि.सं. २०१५) एक अभिनेता हुन्। उनी सबै भन्दा बढि सफल नेपाली हाँस्य कलाकारहरूमध्येमा पर्छन्। यिनी अभिनय तथा गायनमा धेरै कुशल छन्। उनी "मह जोडी" नामको जोडी मध्येका जोडी हुन्। उनका जोडी मदन कृष्ण श्रेष्ठ हुन्।

भनाई edit

उनको बारेमा भनाई edit

  • तिन पटक SLC फेल हरिवंश आचार्य नामी कलाकार बने

स्रोत edit