Wq/ne/सुभाषचन्द्र बोस

< Wq‎ | ne
Wq > ne > सुभाषचन्द्र बोस

सुभाष चन्द्र बोस (बङ्गाली: সুভাষ চন্দ্র বসু उच्चारण: शुभाष चॉन्द्रो बोशु, जन्म: २३ जनवरी १८९७, मृत्यु: १८ अगस्ट १९४५) जो नेता जी को नामले पनि जानिने गरिन्छन, भारतको स्वतन्त्रता सङ्ग्रामक अग्रणी नेता थिए। दोश्रो विश्वयुद्धको समयमा, अंग्रेजहरूको विरुद्ध लड्नका लागी उनले जापानको सहयोगमा आजाद हिन्द फौजको गठन गरेका थिए । उनी द्वारा दिइएको जय हिन्दको नारा भारतको राष्ट्रिय नारा बनेको थियो । "तुम मुझे खून दो मैं तुम्हे आजादी दूंगा" को नारा पनि त्यस समयमा अत्याधिक प्रचलनमा आएको थियो ।[1]

सुभाषचन्द्र बोस

कथनहरू edit

  • यो हाम्रो कर्तव्य हो कि हामी आफ्नो स्वतंत्रताको मूल्य आफ्नो खुनले तिर । हामीले आफ्नो बलिदान र परिश्रमबाट जुन स्वतंत्रता मिलोस । हामी भित्र त्यसको रक्षा गर्ने बल हुनु पर्छ।
  • जय हिन्द।
  • दिल्ली जाउँ।
  • तिमी मलाई खून देऊ र म तिमीलाई आजादी दिन्छु।

सन्दर्भ edit

  1. : सुभास चन्द्र बोस निबंध