Wq/ne/श्रीमद्भागवत् पुराण

< Wq‎ | ne
Wq > ne > श्रीमद्भागवत् पुराण

भागवत पुराण हिन्दूहरूका अठार पुराणहरू मध्येको एक हो। यसलाई श्रीमद्भागवतम् अथवा केवल भागवतम् पनि भनिन्छ। यसको मुख्य वर्ण्य विषय भक्ति योग हो, जसमा भक्ति योगलाई सबै देवका देव वा स्वयं भगवानका रूपमा चित्रित गरिएकोछ। यसका अतिरिक्त यस पुराणमा रस भावको भक्तिको निरूपण पनि गरिएकोछ, परम्परागत रूपमा यस पुराणका रचयिता वेद व्यासलाई मानिन्छ। श्रीमदभागवत भारतीय वाङमयको मुकुटमणि हो। भगवान शुकदेवद्वारा महाराज परीक्षितलाई सुनाइएको भक्तिमार्गको वर्णन यसै पुस्तकमा छ। यसका प्रत्येक श्लोकमा श्रीकृष्ण-प्रेमको सुगन्धि छ।

कथनहरू edit

  1. दया सबैभन्दा ठुलो धर्म हो।

स्रोत edit