Wq/ne/श्रीमद्भगवद्गीता

< Wq‎ | ne
Wq > ne > श्रीमद्भगवद्गीता

श्रीमद्भगवद गीता हिन्दूको एक ज्ञानले भरिएको धार्मिक ग्रन्थ हो । भगवान् कृष्णले अर्जुनलाई उपदेशको रुपमा यसको निर्माण भएको थियो ।

गीता कथन edit

  • आत्माको शरीर हो र यो कुमार युवा वयस्क बृद्ध भएर नाश हुन्छ यस्तो शरीरमा बुद्धिमान व्यक्ति आसक्त हुदैनन् ।
  • मनलाई वसमा राख्न सकिएन भने यसले स्वयं विरूद्ध शत्रूको व्यावहार गर्दछ ।
  • मनुष्य आफ्नो विश्वसद्वारा निर्माण हुन्छ । ऊ जस्तो विश्वास गर्दछ, उस्तै बन्दछ ।
  • नरकका तीन द्वार छ : क्रोध, वासना र लोभ ।
  • हर व्यक्ति जे ऊ चाहन्छ सो पाउन सक्दछ, यदि ऊ विश्वसको साथ इच्छित वस्तुमाथी लगातार चिन्तन गर्दछ भने ।
  • कर्मले मलाई बाध्न सक्दैन । किनभने मलाई कर्मको फलको कुनै इच्छा छैन ।
  • तिनीहरूले नै कार्यमा पूर्णता प्राप्त गर्न सक्दछन् जसले आफ्नो कार्यमा आनन्द भेट्दछ ।
  • केवल मन मात्र कसैको मित्रु वा शत्रू हुन्छ ।
  • शंका गर्ने व्यक्तिको लागि न त यस संसारमा न बाहिर नै शान्ति छ ।
  • क्रोध द्वारा भ्रम पैदा हुन्छ । भ्रम द्वारा बुद्धि भ्रष्ट हुन्छ । बुद्धि भ्रष्ट भय तर्क नष्ट हुन्छ । जब तर्क नष्ट हुन्छ तब व्यक्तिको पतन हुन्छ ।
  • यस संसारमा न त केही हराउदछ न त व्यर्थ नै हुन्छ ।

पहिलो अध्याय edit

दोस्रो अध्याय edit

तेस्रो अध्याय edit

चौथो अध्याय edit

पाँचौ अध्याय edit

छैठौ अध्याय edit

सातौ अध्याय edit

आठौ अध्याय edit

नवौ अध्याय edit

दसौ अध्याय edit

एगारौ अध्याय edit

बारहौ अध्याय edit

तेरहौ अध्याय edit

चौदहौ अध्याय edit

पन्द्रहौ अध्याय edit

सोहरौ अध्याय edit

सत्रहौ अध्याय edit

अठारहौ अध्याय edit

सन्दर्भ edit