श्रीमद्भगवद गीता हिन्दूको एक ज्ञानले भरिएको धार्मिक ग्रन्थ हो । भगवान् कृष्णले अर्जुनलाई उपदेशको रुपमा यसको निर्माण भएको थियो ।
गीता कथन
edit- आत्माको शरीर हो र यो कुमार युवा वयस्क बृद्ध भएर नाश हुन्छ यस्तो शरीरमा बुद्धिमान व्यक्ति आसक्त हुदैनन् ।
- मनलाई वसमा राख्न सकिएन भने यसले स्वयं विरूद्ध शत्रूको व्यावहार गर्दछ ।
- मनुष्य आफ्नो विश्वसद्वारा निर्माण हुन्छ । ऊ जस्तो विश्वास गर्दछ, उस्तै बन्दछ ।
- नरकका तीन द्वार छ : क्रोध, वासना र लोभ ।
- हर व्यक्ति जे ऊ चाहन्छ सो पाउन सक्दछ, यदि ऊ विश्वसको साथ इच्छित वस्तुमाथी लगातार चिन्तन गर्दछ भने ।
- कर्मले मलाई बाध्न सक्दैन । किनभने मलाई कर्मको फलको कुनै इच्छा छैन ।
- तिनीहरूले नै कार्यमा पूर्णता प्राप्त गर्न सक्दछन् जसले आफ्नो कार्यमा आनन्द भेट्दछ ।
- केवल मन मात्र कसैको मित्रु वा शत्रू हुन्छ ।
- शंका गर्ने व्यक्तिको लागि न त यस संसारमा न बाहिर नै शान्ति छ ।
- क्रोध द्वारा भ्रम पैदा हुन्छ । भ्रम द्वारा बुद्धि भ्रष्ट हुन्छ । बुद्धि भ्रष्ट भय तर्क नष्ट हुन्छ । जब तर्क नष्ट हुन्छ तब व्यक्तिको पतन हुन्छ ।
- यस संसारमा न त केही हराउदछ न त व्यर्थ नै हुन्छ ।