शाहरुख खान (जन्म - २ नोभेम्बर, १९६५) एक बलीउड अभिनेता हुन्। प्राय उनलाई मीडियामा "बलीवुडको बादशाह", "किंग खान", "रोमांस किंग" र किंग अफ़ बलीवुड नामदेखि बोलाइन्छ । खानले रोमान्टिक नाटकदेखि एक्शन थ्रिलर जस्ता शैलिमा ७५ हिन्दी फ़िल्ममा अभिनय गरेका छन् ।
भनाइहरू
edit- म आफ्नु छोराछोरीलाई सिकाउदिन की हिन्दू के हो र मुस्लिम के हो ?
- फलता एक राम्रो टीचर होइन । असफलता तपाईलाई विनम्र बनाउछ ।
- मेरा केहि धेरै नि नजिकका साथी छन् । म धेरै भाग्यशाली छु की ती मेरा साथी हुन ।
- म अल्लाह संग कुरा गर्छु म उनको बरदान हूँ ।
- प्रेमको लागि कुनै सही समय र सही स्थान हुदैन ; यो कुनै पनि समय हुन सक्छ ।