विदुर कौरव र पांडवका काका र धृतराष्ट्र एवं पाण्डुका भाइ थिए। तिनको जन्म एक दासीका गर्भदेखि भएको थियो। विदुरलाई धर्मराजको अवतार पनि मानिन्छ।
कथनहरू
edit- निर्थक कुरामा झगडा गर्नु मुर्खको काम हो।
- जो क्रोध गर्दैन , लोष्ट, ढुङ्गा र सुवर्णलाई एउटै समझिन्छ, शोकहीन, संधि-विग्रह देखि रहित, निंदा-प्रशंसादेखि शून्य, प्रिय-अप्रियलाई त्यागेको तथा उदासीन छ, त्यही भिक्षुक हो ।
- जो विश्वासको पात्र होइन, त्यसको त विश्वास गर्दै नगर; तर जो विश्वासपात्र हो, त्यसको पनि अधिक विश्वास नगर। विश्वासदेखि जून त्रास उत्पन्न हुन्छ त्यो मूलको पनि अर्थात जरै देखि नाश गर्ने हुन्छ ।