Wq/ne/लेडी गागा

< Wq | ne
Wq > ne > लेडी गागा

लेडी गागा (जन्म २८ मार्च १९८६) एक अमेरिकी गायिका-गीतकार र प्रदर्शन कलाकार हुन्।

कथनहरू

edit
  • Take My Picture, Hollywood! I Wanna Be a Star!
    • मेरो तस्वीर लिनुहोस्, हलिउड! म स्टार हुन चाहन्छु!
    • ५२औँ ग्रामी पुरस्कार।
  • I'm not real. I'm theatre.
    • म वास्तविक होइन। म थिएटर हुँ।
    • एमटिभी भिएमएएस २०११, जो काल्डेरोनको रूपमा।
  • God bless pop music and God bless MTV.
    • भगवानले पप सङ्गीतलाई आशीर्वाद दिऊन् र भगवानले एमटिभीलाई आशीर्वाद दिऊन्।
    • एमटिभी भिडियो सङ्गीत पुरस्कार २०१०।

बाह्य कडीहरू

edit