Wq/ne/रणवीर सिंह थापा

< Wq‎ | ne
Wq > ne > रणवीर सिंह थापा

रणवीर सिंह थापा (जन्म: वि.सं. १८४७) नेपाल-अङ्ग्रेज युद्धका मकवानपुरगढीका रक्षक हुन् । उनी दरबारिया र कार्यवाहक मुख्तियार पनि थिए ।

छोटा जनरल रणवीरसिंह थापाद्वारा पठाइएको पत्रको बाहिरी खोल

उद्धरण edit

  • सक्छौ जागीर नखाऊ, सक्तैनौ जागीर खाऊ तर झण्डामुनि बस, दरबार नपस। यहाँ कथित

बाहिरी स्रोत edit