Wq/ne/मार्क जुकरबार्क

< Wq‎ | ne
Wq > ne > मार्क जुकरबार्क
  • पर्खालहरु निर्माण गर्नुको सट्टा, हामी पूल निर्माण गर्नमा सहयोग गर्न सक्छौं।
  • मेरो लक्ष्य कहिल्यै पनि एउटा कम्पनि निर्माण गर्नु थिएन । मलाई त कुनै एउटा यस्तो काम गर्नु थियो, जसले संसार बदलोस्।
  • तिमी जुन कुरा निर्माण गर्न चाहन्छौ, त्यसमा शतप्रतिशत दिंदै मायाका साथ गर। जसले ठूलो सफलता निर्माण गरे, उनीहरुले आफ्नो निर्माणकार्यलाई माया गर्दै शतप्रतिशत दिएका हुन् ।
  • मेरो विचारमा, बिजनेसमा सफल हुने एउटा नियम हो, सबैभन्दा सजिलो कामबाट सुरुवात गर्नु ।
  • केही मानिसहरु सफलताको सपना देख्नमै व्यस्त हुन्छन् भने ,केही मानिस उठ्छन् , कडा मेहनत गर्छन् र सफलता निर्माण गर्छन् ।
  • उद्धम गर्न चाहने प्रत्येक युवाले यो जान्न जरुरि छ की, ‘उनीहरुले के जान्दैनन्’।
  • डर र आशाको बीचमा आशालाई रोज्नको लागि हौसला चाहिन्छ।
  • सबैभन्दा ठूलो जोखिम भनेको, हरेक जोखिमसंग डराउनु हो ।
  • यसरि दौडकी केही चिजहरु तोडिदेउ । यदि तिम्रो दौडाइले केही पनि तोडिएको छैन भने, तिमी दौडिएको पनि पुगेको छैन ।
  • मैले हरेक दिन म आफैलाई एउटा प्रश्न सोध्ने गर्छु ‘ के मैले आफूले गर्न सक्ने मध्येको सबैभन्दा महत्वपूर्ण काम गरिरहेको छु?’।