मुख्तियार जर्नेल भीमसेन थापा (वि.सं.१८३२-१८९६) नेपालको प्रथम गैरशाही परिवारका मुख्तियार हुन् ।
उद्धरण
edit- यदि तिब्बती र फिरङ्गी (गोरा)हरूले आपसमा मिलिमतो गरी व्यापार गरे भने, हाम्रा रैयती (किसान) र व्यापारीहरूले व्यावसाय गुमाउँछन् र त्यसको परिणाम राम्रो हुनेछैन् ।[1]
उनको बारेमा उद्धरण
edit- म मरे भने केही हुने छैन तर भीमसेन मरे देश डुब्न्याछ ।
- नेपाल भीमसेन हो, भीमसेन नेपाल हो ।
बाहिरी स्रोत
edit- ↑ थापा पोलिटिक्स इन नेपाल: विथ स्पेशल रिफरेन्स टु भीमसेन थापा, १८०६–१८३९
- ↑ राजा रणबहादुर शाह; स्रोत: थापा पोलिटिक्स इन नेपाल: विथ स्पेशल रिफरेन्स टु भीमसेन थापा, १८०६–१८३९ पाना नं.189
- ↑ बेलायती लेखक पर्सिबल ल्यान्डन; स्रोत: थापा पोलिटिक्स इन नेपाल: विथ स्पेशल रिफरेन्स टु भीमसेन थापा, १८०६–१८३९ पाना नं. १८९