Wq/ne/बेन्जामिन फ्र्याङ्कलिन (१७ जनवरी १७०६ - १७ अप्रिल १७९०) संयुक्त राज्य अमेरिकाको एक राष्ट्रपिता थिए
कथन
edit- संतोष गरीबलाई धनी बनाऊछ असंतोष धनीलाई गरीब।
- बीस सालको उमेरमा मानिस आफ्नो इच्छाले हिन्छ, तीसमा बुद्धि ले र चालीसमा आफ्नो अनुमानले
- अज्ञानी हुनु त्यति लज्जास्पद होइन जति जान्ने इच्छा नगर्नु ।
स्रोत
edit विकिपिडियामा Wq/ne/बेन्जामिन फ्र्याङ्कलिनको बारेमा एक लेख छ। |