डा.सिअस
कथनहरू
edit- यसैले नरोउ की सबै सकियो । मुस्कुराउ की यस्तो भयो ।
- कसरी यति छिटो ढीला भयो दिउसो भन्दा पहिले राति भयो, डिसेम्बर जून भन्दा पहिले आयो, हे भगवान समय कस्तो उडो कसरी यति छिटो रात्रि भयो ।
- धेरै सावधानी र चतुराईदेखि आफ्नो पाहिला अघि सार र याद राख की जीवन संतुलन बनाइ राख्ने एक महान काम हो ।
- तपाई कहिले यति बुढो यति अचम्मको यति जङ्गली हुन सकदैनौ । की एउटा किताब उठाएर बच्चाको अगाडि पढन नसक्ने।
- आज तिमी तिमी हौ ! यो साँचो देखि पनि साँचो छ कोई पनि यस्तो छैन तिमी भन्दा धेरै तिमी होस ।
- मलाई बकवास मन पर्छ यस्ले दिमागको कोशिसलाई जगाउछ ।