चार्ल्स डार्विन (१२ फेब्रुअरी, १८०९ – १९ अप्रिल १८८२) एक बैज्ञानिक थिए जसले क्रमविकासको सिद्धान्तको प्रतिपादन गरेका थिए।