- उमेर कुनै ठुलो रोचक विषय होइन । कोई पनि बूढो हुन सक्छ । यसको लागि बस तपाईले धेरै बाच्नु पर्छ ।
- अरूको गल्ती देखेर सिख तिमी कहिले त्यति दीर्घ जीवी छैनौ की सारा गल्ती स्वयं गर्छौ ।
- म कहिले पनि कुनै अनुहार बिर्षन्न तर तपाइको विषयमा मलाई एक अपवाद बनाउनमा खुसि मिल्छ ।
- पुरुष आफ्नो भाग्य नियंत्रित गर्दैनन . उनको जीवनमा भएकी महिला त्यो काम गर्छे ।
- कोई पनि आफ्नो साथीको विफलतामा पूर्णरूपले दुखी हुदैन ।
- ती मेरा सिद्धांत हुन , र यदि त्यो तपाईलाई मन परेन भने म संग अरु पनि छ ।
- यदि तपाई मजा गर्नु भएको छैन भने, तपाई केहि गलत गर्नु हुदै छ ।
- त्यो एक मूर्ख जस्तो देखिन सक्छ र एक मूर्ख जस्तो कुरा गर्न सक्छ यो कुरामा धोका नखाऊ त्यो साच्चिकै मूर्ख हो ।