Wq/ne/ग्यालिलियो ग्यालिली

< Wq‎ | ne
Wq > ne > ग्यालिलियो ग्यालिली

ग्यालिलियो ग्यालिली (१५ फेब्रुवरी १५६४ - ८ जनवरी १६४२),लाई सामान्यतया मात्र ग्यालिलियोको नामले चिनिन्छ । यिनी इटालीका भौतिकविज्ञानशास्त्री, गणितज्ञ, खगोलशास्त्री र दार्शनिक थिए जसले वैज्ञानिक क्रान्तिमा प्रमुख भूमिका निभाए ।

कथनहरू edit

  • मैले कोहि त्यस्तो व्यक्ति भेटेको छैन, जसबाट मैले केहि नसिकूं ।
  • शंका र समस्या नै आविष्कारका पिता हुन् ।
  • तपाईं वरिपरि देखिएका र मानिसहरुको व्यवहारले ल्याएका समस्या र उब्जिएका शंकाले नै तपाईंलाई सृजनात्मकता तिर धकेल्छ ।