Wq/ne/गिरिजा प्रसाद कोइराला

< Wq‎ | ne
Wq > ne > गिरिजा प्रसाद कोइराला

गिरिजा प्रसाद कोइराला नेपाली कांग्रेसको सभापति थिए। उनी चार पटक नेपालको प्रधानमन्त्री भए । उनी सन् १९५९ पछिको पहिलो जननिर्वाचित प्रधानमन्त्री भएका थिए। त्यति बेला उनका दाजु विश्वेश्वर प्रसाद कोइराला र उनको राजनैतीक पार्टी नेपाली कांग्रेसले नेपालको प्रथम लोकतान्त्रिक निर्वाचन अत्याधिक बहुमत ल्याएको थियो। उनी नेपाली काङ्ग्रेसका सभापति र सात राजनैतीक दलहरूको मोर्चाको नेता थिए। उनी ६० वर्षभन्दा धेरै समय देखि राजनीतिमा संलग्न भएका थिए। उनले आफ्नो राजनैतिक जीवनको सुरूवात, आफ्नो गृहनगर बिराटनगरको जुट मिलका श्रमिक नेताको रूपमा सुरू गरेका थिए। वि.स. २०६६ साल चैत ७ गते मध्यान्ह १२ बजेर १० मिनेट जाँदा उनको निधन भयो।

उनको बारेमा भनाई edit

उनको कथन edit

स्रोत edit