गायत्री मन्त्र ॐ भूर्भुवः स्वः तत्सवितुर्वरेण्यं भर्गो देवस्य धीमहि धियो यो नः प्रचोदयात्। यसको महत्व ' ॐ बराबर मानिन्छ। यो यजुर्वेदको मन्त्र ॐ भूर्भुवः स्वः र ऋग्वेदको छन्द ३.६२.१०को सयोजनबाट निर्माण भएको विश्वास गरिएको छ ।
भनाईहरू
edit- " गायत्री सद बुद्धि दिने मन्त्र हो । त्यसैले यसलाई मन्त्रहरुको मुकुटमणि भनिएको छ । " स्वामी विवेकानन्द [1]
स्रोत
edit- ↑ चेक
विकिपिडियामा गायत्री मन्त्रको बारेमा एक लेख छ। |