गणेशमान सिंह (वि.सं. १९७२-२०५४) नेपालका बरिष्ठ राजनीतिज्ञ, प्रजातन्त्रको योद्धा तथा २०४६ सालको जनआन्दोलन का सर्वोच्च कमान्डर थिए ।
कथन
edit- प्रजातन्त्र र राष्ट्रियता एक सिक्काका दुईपाटा हुन् ।
- नेपाली काँग्रेसभित्र सिंहको मुक्तकण्ठले प्रशंसा गर्ने लर्को धेरै नै देखिन्छ । तर उहाँले लिएको विचारको अनुशरण गर्ने मानिस मैले देख्न छोडिसके ।