Wq/ne/गणेशमान सिंह

< Wq‎ | ne
Wq > ne > गणेशमान सिंह

गणेशमान सिंह (वि.सं. १९७२-२०५४) नेपालका बरिष्ठ राजनीतिज्ञ, प्रजातन्त्रको योद्धा तथा २०४६ सालको जनआन्दोलन का सर्वोच्च कमान्डर थिए ।

गणेश मान सिंह

कथन edit

  • प्रजातन्त्र र राष्ट्रियता एक सिक्काका दुईपाटा हुन् ।
  • नेपाली काँग्रेसभित्र सिंहको मुक्तकण्ठले प्रशंसा गर्ने लर्को धेरै नै देखिन्छ । तर उहाँले लिएको विचारको अनुशरण गर्ने मानिस मैले देख्न छोडिसके ।