एनी ज्याकलिन ह्याथवे (जन्म: नोभेम्बर १२, १९८२) एक अमेरिकी अभिनेत्री हुन्।
उद्धरणहरू
edit- Taking a year off and going to school was the best thing I could have done after The Princess Diaries. It taught me that I don't need Hollywood or a job to make me happy.
- एक बर्षको बिदा लिएर द प्रिन्सेस डायरिज पछि स्कूल जानु मैले गर्न सक्ने सबैभन्दा राम्रो कुरा थियो। यसले मलाई खुशी बनाउन मलाई हलिउड वा जागिर चाहिदैन भनेर सिकाएको थियो।
- As quoted in Teenpeople.com (May 2002)
बाह्य कडीहरू
edit विकिपिडियामा एनी ह्याथवेको बारेमा एक लेख छ। |