Wq/ne/अमरीश पुरी

< Wq‎ | ne
Wq > ne > अमरीश पुरी

अमरीश पुरी एक भारतीय चर्चित कलाकार थिए उनी हिन्दी चलचित्रमा धेरै जसो खलनायकको भूमिका गर्थे । हिन्दी फिल्मको दुनियाको एक प्रमुख स्तंभ थिए । अभिनेताको रूप निशांत, मंथन र भूमिका जस्ता फ़िल्मदेखि आफ्नो अलग पहिचान बनाए ।

कथनहरू edit

बारेमा कथन edit

  • अमरीश मेरो मनपर्ने खलनायक हो।
    • स्टिभन स्पिलबर्ग

स्रोत edit