Wq/ne/अमरसिंह थापा

< Wq‎ | ne
Wq > ne > अमरसिंह थापा

बडाकाजी अमरसिंह थापा (जन्म: वि.सं. १८०८) नेपालको राष्ट्रिय विभूति हुन् । उनी नेपाल-अङ्ग्रेज युद्धमा पश्चिमी किल्लाहरूका कमाण्डर थिए ।

म बाघको बच्चा डमरु हुँ, सिनो खाने कुकुर हैन।

उद्धरण edit

 
अमरगढीमा बडाकाजी अमरसिंह थापाको मूर्ति
  • म बाघको बच्चा डमरु हुँ, सिनो खाने कुकुर हैन।

[1]

उनको बारेमा उद्धरण edit

बाहिरी लिङ्क edit

  1. (बेलायती जनरल डेभिड अक्टरलोनीले सम्पत्ति वैभवको प्रस्ताव राख्दा जवाफमा यो उद्धरण दिइएको थियो ।)