अभिषेक बच्चन भारतीय चलचित्र क्षेत्रका एक प्रसिद्ध अभिनेता हुन्। उनी बहुप्रसिद्ध अभिनेता अमिताभ बच्चनका छोरा हुन्। उनी भारतीय अभिनेता अमिताभ बच्चन र जया बच्चनका छोरा हुन। उनकी पत्नी पूर्व मिस वर्ल्ड एवं अभिनेत्री ऐश्वर्या राय हुन ।
कथन
edit- म आफ्नो लागि सधै राम्रो भूमिका खोजी राख्छु ।जे पनि जो मेरो लागि धेरै राम्रो होस । एक पटक मलाई काम मिलोस त म आफ्नो अभिनयमा चमक ल्याईदिन्छु र फेरी अगाडी बढी रख्छु। म स्वयंलाई एक अभिनेताको रूपमा अझै खोजिरहेको छु ।
बारेमा कथन
editस्रोत
edit विकिपिडियामा Wq/ne/अभिषेक बच्चनको बारेमा एक लेख छ। |