Wq/ne/अटल बिहारी बाजपेयी

< Wq‎ | ne
Wq > ne > अटल बिहारी बाजपेयी

अटल बिहारी बाजपेयी (जन्म २५ डिसेम्बर, १९२४) भारतका पूर्व प्रधानमन्त्री हुन् । उनी भारतीय जन सङ्घको स्थापना गर्नेमा एक जना हुन् र १९६८ देखि १९७३ सम्म उनी यसका अध्यक्ष पनि रहे। उनी जीवनभर भारतीय राजनीतिमा सक्रिय रहे। उनले लामो समयसम्म राष्ट्रधर्म, पाँचजन्य र वीर अर्जुन आदि राष्ट्रिय भावनाले ओत-प्रोत पत्र-पत्रिकाहरूको सम्पादन गरे। यस अतिरिक्त उनी एक ओजस्वी एवं पटु वक्ता एवं प्रसिद्ध हिन्दी कवि पनि हुन्। उनी अविवाहित हुन।

अटल बिहारी बाजपेयी

कथन edit

  • गरीबी बहुआयामी हो । यसले हाम्रो कमाई भन्दा स्वास्थ, राजनीतिक भागीदारी, हाम्रो संस्कृति र सामाजिक संगठनको उन्नतिमा पनि असर गर्छ ।
  • भारतमा धेरै जन भावना थियो कि पाकिस्तानसंग तब सम्म कुनै सार्थक कुराकानी हुन सक्दैन तब सम्म उँ आतंकवादको प्रयोग आफ्नो विदेशी नीतिको एक साधनको रूपमा गर्न छोडदैन ।

बारेमा edit

  • अटल बिहारी वाजपेयी सबै अन्य दक्षिणपन्थी नेताहरु भन्दा बढी धर्मनिरपेक्ष मानिन्छन् । उनलाई बिरोधीहरू पनि प्रसंसा गर्थे । अटल बिहारी वाजपेयीलाई धर्मनिरपेक्ष नेतृत्वको लागि अद्भुत मानिएको थियो त्यसैले एनडीए सरकारले २३ दलहरूको गठन गर्यो र आफ्नो कार्यकाल पनि पूरा गर्यो।
  • पोखारन परमाणु परीक्षण: १९९८ मा, पोखरनमा परमाणु विस्फोट भारतीय इतिहासको सबैभन्दा महान् क्षण थियो । वाजपेयीजीको नेतृत्वमा, देशले एक परमाणु विस्फोट गरोर सीआईएलाई तब सम्म थहा भएन । यो वाजपेयीजीको साहस थियो, उनले अनेकौ अन्तर्राष्ट्रिय दबाबलाई बेवास्ता गरे ।
  • भारत-पाकिस्तानको संबंधमा तनाब बीच, अटल बिहारी वाजपेयीले पाकिस्तानका सैन्य तानाशाह परवेज मुजफ्फरसँग सम्बन्ध जोड्नु धेरै महत्त्वपूर्ण छ। अटल बिहारी वाजपेयीको यो निर्णयले भारत-पाक सम्बन्धलाई पुनर्जीवित गर्यो।

स्रोत edit