Wn/ne/विकिसमाचार:भयावह समाचार

< Wn‎ | ne
Wn > ne > विकिसमाचार:भयावह समाचार

लेखक:राम प.घिमिरे उलॉलावारी:७ मगलवारे मोरङ मिति:२॰७२ साल वैसाख १२ गते अाएको माहा भूकमपले देश नेपाललाई घाइते वनायो|धनजनको विनास भयो|महाभूकमपले आदि जनातालाई उठि वास लायो|कसै कसैले आफुवसने ठाउ छाडेर आफनतकाहा गए माहा भूकमपले मानिसहरू २१ हजारको निधन भयो|महाभूकमपले २४ हजार मानिसहरू घाइते भए महाभूकमपले पहिलीका समपदाहरू सवै भगनावशेष भए भनने जानकारीमा आएको छ|काठमानडु महा भूकमपले आदी घरहरू विनास भएको जानकारीमा आएको छ|महाभूकमपले केनदविनदु पारेर गएको जिलला ठाउ दोलखा,गोरखा,सिनदुपालचोक,दमक आदि ठाउहरूमा खतरा भएको जानकारीमा आएको छ|महाभूकमप आउने दिन घाम ताता दिन धुमिएको जसतो थियो|हामिहरू कसैले पनि पाकृतिक पाकोप कतिखेर आउछ थाहा हुदैन यो कुरा वुझनुपछॅ भनने जानकारीमा आएको छ|माहाभूकमपले कुनै घरहरू चरकिएर खतारा भएको छ|महाभूकमपले हामी सवैलाई दुख दिइएको छ|महाभूकमपले पहाडी ठाउमा पोहिरो खसेर विजोक पारेको छ|सरकारले नहेरेको जानकारीमा आएको छ|माहाभूकमप आएर पनि साना ठूला गरी पराकण आइरहेका छन भनने जानकारीमा आईरहेको छ|