Wn/ne/मुख्य पृष्ठ

< Wn | ne
Wn > ne > मुख्य पृष्ठ
विकिसमाचारमा तपाईलाई स्वागत छ!

logo

४ जुलाई २०२५, शुक्रबार

यो एउटा स्वतन्त्र समाचार स्रोत हो |
विकिसमाचारमा अहिले सम्म४८ लेखहरू छन् ।


विसं २०७२ को महाभूकम्प
महाभूकम्प २०७२ नेपाल

नेपालमा ७.८ रेक्टर स्केलको भूकम्पमा हजारौ जन धनको क्षति

[ ± ] - तस्वीर विवरण - सम्पूर्ण पढ्ने...

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन २०७४
निर्वाचन मंगसिर २१

नेपाल निर्वाचन आयोगले १० र २१ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन गराएको थियो । प्रमुख निर्वाचन आयुक्त डा.अयोधीप्रसाद यादवको अध्यक्षतामा बसेको बैठकले १० र २१ मंसिर बिहान ७ देखि ५ जेसम्म मतदानको समय निर्धारण गरेको थियो।

[ ± ] - तस्वीर विवरण - सम्पूर्ण पढ्ने...

चुनाव संपन्न हैतिहासिक संयुक्तराष्ट्रसंघ
ऐतिहसिक निर्वाचन राष्ट्रसंघ

संयुक्त राष्ट्रसंघले नेपालले दुई चरणमा संघीय र प्रान्तीय सभाका लागि निर्वाचन सम्पन्न गरेकोमा स्वागत गरेको छ। न्यूयोर्कमा राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसका प्रवक्ताले एउटा विज्ञप्ति जारी गर्दै महासचिवले बधाई दिएको बताएका हुन्।

[ ± ] - तस्वीर विवरण - सम्पूर्ण पढ्ने...

भ्रष्टचार विरोधी सरकार बनोस अमेरिका
भ्रष्टचार विरोधी सरकार होस अमेरिका

मंसिर २३, २०७४-अमेरिकाले नेपालमा अब बन्ने सरकार तथा नेतृत्वकर्ताले लिने भ्रष्टाचारविरुद्धका निर्णयमा अमेरिकी साथ र सद्भाव रहने बताएको छ ।

[ ± ] - तस्वीर विवरण - सम्पूर्ण पढ्ने...

रुघाखोकी घरेलु उपचार
घरेलू उपचार रुघाखोकी

जाडोयाम सुरु हुनासाथ, मौसममा आएको परिवर्तनका कारण रुघा–खोकीको समस्या देखिन थाल्छ । घाँटी खसखस हुनु, नाक बन्द हुनु, नाकबाट पानी बग्नु, रुघाखोकी आदि यो मौसममा देखिने सामान्य समस्या हुन् ।

[ ± ] - तस्वीर विवरण - सम्पूर्ण पढ्ने...


प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन ताजा अपडेट

प्रतिनिधिअग्रताप्रदेशअग्रता
५२२७७९६५
१०१११८२५
१८१८४२२७
१२
स्वतन्त्र
---------
अन्य


अर्थ वाणिज्य राजनीति धर्म कर्म कृषि विचार/विश्लेषण खेलकुद देश कुराकानी मनोरञ्जन ब्लग प्रवास फिचर फोटोफिचर जीवनशैली साहित्य/विविध सूचना प्रविधि स्वास्थ्य भिडियो


विकिसमाचार विविधविकिसमाचार वरिपरि±
चर्चित उमेदवारहरू
फोटोउमेदवार नामक्षेत्रप्राप्त मतनतीजा
प्रचण्डचितवन क्षेत्र नं.३१४,५८९---
केपी ओलीझापा क्षेत्र नं.४५७,१३९ सफल भयो
शेरबहादुर देउवाडडेलधुरा क्षेत्र नं.१२८,०४४ सफल भयो
डॉ बाबूराम भट्टराईगोरखा क्षेत्र नं.२३१,८०७ सफल भयो
कमल थापामकवानपुर क्षेत्र नं.१३४,६९८ विफल भयो

अरु हेर्ने>>>

मुख्य अराउंडहेडरपोर्टलनिर्वाचनअन्य परियोजनाअध्यावधिल अर्कोब्रेकिंग न्यूजनिर्वाचन अपडेट'समाचार'अरु भाषाविविध श्रेणीसमाचारहरूहेडर
नयाँ लेख सुरुगर्नुस

एउटा समाचार लेख्नुहोस± यहाँ लेख तपाईं जस्तै पाठक द्वारा नै लेखिन्छ ।
नयाँ समाचार घटना को विवरण दिनु भन्दा पहिले यो हेर्नुस कि कहिँ यो पहिल्यै लेखिएको त छैन । यदि लेखिएको छैन भने अथवा तल एक शीर्षक लेखेर एउटा पूर्ण लेख सुरु गर्नुहोस् । अन्य जानकारी को लागि , विकिसमाचार:एक लेख लेख्न हेर्नुस।।



'समाचार छ , तर एक पूर्ण लेख अथवा शीघ्र समाचार लेख्ने समय छैन जुन समाचार तपाईं विकिसमाचार द्वारा छापिएको देख्न चाहनुहुन्छ, त्यो खोजिएको लेख मा हामीलाई भन्नुहोस्

भगिनी परियोजना
विकिसमाचारलाई विकिमिडिया फाउन्डेसनले सञ्चालन गरेको छ। यो फाउन्डेसन एउटा गैर-मुनाफाकारी गुठी हो। यो गुठीले अन्य परियोजनालाई पनि सञ्चालन गरेको छ ।
विक्सनरी
शब्दकोश
विकिपीडिया
खुला ज्ञानकोश
विकिकथन
कथन भण्डार
विकिपुस्तक
खुला पुस्तक
विकिप्रजाति
प्रजाति संकलन
विकिस्रोत
खुला श्रोतमाध्यम
विकिभर्सिटी
विश्वकोश परिकल्पना
कमन्स
कमन्स मिडियाको भण्डार
मेटा-विकि
विकिमीडिया कार्यक्रम संयोजक
[[mediawiki:|   ]]
mediawiki:
मिडियाविकि
विकि सफ्टवेयर
ताजा समाचार

सामाजिक सञ्जालWikinews Atom Feed Wikinews on Twitter Wikinews on Facebook Wikinews mobile site Refresh Page ±