Template:Wq/ne/आजको कथन/३०, नोभेम्बर

नाउलाई सधै जलमा नै रहनु पर्छ जबकि जललाई कहिले नाउमा होइन ठीक त्यस्तै प्रकार भक्ति गर्ने बाला यस दुनियामा रहुन तर जो भक्ति गर्छन उसको मनमा सांसारिक मोहमाया हुनु हुदैन ।

~रामकृष्ण परमहंस~