इन्कुबेटर:विकिहरू

This page is a translated version of the page Incubator:Wikis and the translation is 92% complete.
Outdated translations are marked like this.

अहिले विकिमिडिया इन्कुबेटरमा विकासको क्रममा रहेका सबै विकिहरूलाई तलको सूचीमा देखाइएको छ।

  • तिनीहरू पर्याप्त छन् (कम्तीमा २५ मुख्यपृष्ठहरू छन्), अथवा
  • तिनीहरु सक्रिय छन् (केहि सक्रिय सामाग्री सिर्जना गर्ने २०१७ सुरुभए पछि)

यी विकिहरू मध्यका सबै भन्दा सक्रियका लागि, इन्कुबेटर:फिचर्डमा हेर्नुहोला।

For the statistics about all these wikis, see Incubator:Wikipedia projects.

इन्कुबेटरबाट बाहिर निकालिएका विकिहरूको लागि, साइट क्रेसन लगमा हेर्नुहोला।

यहाँ सूचीकृत नगरिएका परीक्षण विकिहरूका लागि, सबै परीक्षण विकिहरू हेर्नुहोस्, त्यहाँ सबै परीक्षणविकिहरूलाई परियोजना कोड र भाषा कोडद्वारा सूचीकृत गरिएको छ ।