Wq/ne/शिरडी साई बाबा

< Wq‎ | ne
Wq > ne > शिरडी साई बाबा
  • सेवा प्रेमको अर्को रूप हो ।
  • माननव सेवा नै कुनै भगवानको सेवा हो ।
  • भगवान आफैभित्र हुन्छ ।
  • कीराले अन्नलाई जस्तै कपटले मानिसलाई नष्ट गर्दछ ।
  • आफूलाई गाली गर्नेलाई प्रेम गर्न नछोड ।
  • अरूबाट प्रतिष्ठा र आदर पाउने इच्छा नराख ।
  • ईश्वरलाई पूर्ण विश्वास राख्नेले जे पनि पाउन सक्दछ ।
  • बोल्नु र गर्नुपूर्व एकछिन सोचे गल्ती हुदैन ।
  • बोलीको घाउ वाणको घाउ भन्दा दर्दनाक हुन्छ ।
  • सधै अरूको विचार र दृष्टिकोणलाई आदर गर ।