Wq/ne/जगदीश घिमिरे

< Wq‎ | ne
Wq > ne > जगदीश घिमिरे

जगदीश घिमिरे

भनाइ edit

  • मानिसको सौभाग्य भनेको थोरै भए पनि आफ्नो योजनामा बाँच्न जुर्नु हो ।
  • सत्यको अन्वेषण सर्वोत्कृष्ट आनन्द हो । म त्यसैको खोजीमा छु ।
  • विवेक मात्र दुर्लभ छ । अविवेक मात्र सर्वसुलभ छ ।
  • मानव मनको सबैभन्दा ठूलो समस्या के हो भनेर सोध्नेलाई म भन्छु, बोली र व्यवहारमा फरक ।
  • जीवन आखिर धान्ने प्रक्रिया रहेछ । जसले जसरी सक्छ त्यसैगरी धान्छ ।

स्रोत edit