Wq/ne/अन्ना हजारे

< Wq‎ | ne
Wq > ne > अन्ना हजारे

किसान बाबुराव हजारे लोकप्रिय रूपमा अन्ना हजारेको नाममा प्रसिद्ध एक भारतीय सामाजसेवी हुन् । उनको कामका कारण, उनलाई १९९२मा भारतीय सरकारले उनलाई पद्मभूषण सम्मानित गर्यो ।

अन्ना हजारे

बारेमा edit

  • अन्ना हजारेको बाल्यकाल धेरै खराब बित्यो । बुबा मजदुर थिए, हजुरबूबा सेनामा थिए।
  • उनले सात कक्षा सम्म अध्ययन गरे। परिवारको पीडाको बोझ हेरेर उनले ४०-रुपैयाँ महीनामा दादर स्टेशन बाहिर फूल बेच्ने पसलमा काम गर्न थाले। पछि उनले आफ्नै फूल पसल खोले ।
  • १९७० मा उनले आजीवन अविवाहित रहने संकल्प गरे ।

उनको कथन edit

  • जो आफैका लागि बाँच्न चाहन्छन् तिनीहरू मर्छन , समाजको लागि मर्नेहरू सधै जीवित छन्।
  • म यस देशका युवाहरूलाई भन्न चाहन्छु कि यो युद्ध लोकपालसंग समाप्त हुँदैन। हामी वर्तमान निर्वाचन परिमार्जनका कमजोरीहरूमाथि सुधारको लागी लड्नु पर्छ। किनकि १५० भन्दा बढी अपराधीहरूले निर्वाचन प्रणालीमा दोषी भएका कारण संसदमा पुगिसकेका छन्।
  • हिजो सम्म मेरो रक्तचाप कम थियो, तर आज यो नियन्त्रणमा छ किनभने देशको शक्ति मेरो पछि छ।
  • उस्तै लूट, त्यही भ्रष्टाचार, त्यही उपद्रव अझै पनि अवस्थित छ।
  • म यस देशको मानिसहरूलाई क्रांति जारी राख्न अनुरोध गर्दछु। यदि म भईन भने पनि, मानिसहरूले संघर्ष जारी राख्नुपर्छ।
  • यो सरकारमा प्रभावशाली मन्त्री ल्याउने कुनै इच्छा छैन।
  • के यो लोकतन्त्र हो? सबै पैसा कमाउन एकै साथ छन । यदि म मेरो समाजको लागि मर्छु भने म आफैले भाग्यमानी मान्ने छु ।
  • मेरो तौल साढे पाँच किलो घटो, तर केहि छैन , म ठीक छु।
  • सरकारी पैसा मानिसहरूको पैसा हो। मानिसहरूको फाइदाको लागि प्रभावकारी नीतिहरू बनाउनुहोस्।
  • हामी सरकारसँग कुरा गर्न तयार छौं तर तिनीहरूबाट कुनै पहल छैन। हामी कहाँ कुरा गर्न जान्छौं र हामी कसलाई बोल्छौं?
  • देश वास्तवमा ६७ वर्षको स्वतन्त्रता पछि पनि स्वतन्त्रता प्राप्त भएन मात्र सेताका ठाउँमा काला आये ।
  • मन्त्री पछि, हामीले किसानहरूको अधिकारको लागि लड्नु पर्छ । हामीले यस्तो कानून बनाउनु पर्छ भूमि अधिग्रहण गर्नु अघि ग्राम सभाहरूको अनुमति लिनु पर्छ ।
  • मेरो माग केहि परिवर्तन हुने छैन। तपाईं मेरो टाउको काट्न सक्नु हुनेछ तर तपाई मलाई शिर झुकाउन बाध्य गर्न सक्नु हुन्न ।
  • सम्पत्तिको चोरहरूद्वारा धोखा छैन तेसलाई रक्षा गर्नेबाट डर छ । देशलाई मात्र दुश्मनले होइन यी पापीहरूले धोखा दिएका छन्।
  • हामी केवल क्यामेराबाट टाढा बस्नुपर्छ र त्यसपछि देशको लागि केहि गर्न सक्नेछौं, ती व्यक्ति जो मिडियामा चम्किन चाहनछन, उनीहरूले देशको लागि केहि पनि गर्न सक्दैनन्।

स्रोत edit